Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्री ओलीले डाके आज साँझ सर्वदलीय बैठक

जनता भ्वाइस by जनता भ्वाइस
May 26, 2020
in समाचार
0
सागमा विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज पुरस्कार’ घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १३,

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  मंगलबार साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुलाई डाकिएको जनाइएको छ ।

बैठकमा निशान छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरिनेछ । चयसअघि वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए। file photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज थप ३४ जनामा कोरोना पुष्टिः ७ सय नाघ्यो संक्रमितको संख्या

Next Post

सप्तरीमा क्वारेन्टाईनमा बसेकी गर्भवती महिलाको मृत्यु

Next Post
सप्तरीमा क्वारेन्टाईनमा बसेकी गर्भवती महिलाको मृत्यु

सप्तरीमा क्वारेन्टाईनमा बसेकी गर्भवती महिलाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.