Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सांसद विकास कोषको रकम खारेज गरौं -बाबुराम

जनता भ्वाइस by जनता भ्वाइस
May 27, 2020
in समाचार
0
सांसद विकास कोषको रकम खारेज गरौं -बाबुराम
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १४,

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोषको रकम खारेज गर्नुपर्ने उल्लेख गरेका छन् । बुधबार ट्विटरमा आफ्नो भनाइ राख्दै सांसद कोषको रकमले स्वाभिमान भएका केही सांसदहरुलाई लज्जित तुल्याएको लेखेका हुन् ।

उनले सो रकमलाई सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर एक एक अर्ब बिनियोजन गर्नुपर्ने बताएका छन्। यसअघि नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पनि सांसद विकास कोषको रकम खारेजीको कुरा अघि सरेका थिए ।

‘सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछ’, उनले भनेका छन्, ‘यसो गरौं न-सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारका निम्ति करिब १/१अर्ब बजेट बिनियोजन होस्। अहिलेको कनिका रकम खारेज होस!’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चट्याङ लागेर सिन्धुलीमा एक मृत्यु

Next Post

२ जना स्वास्थ्य कर्मीसहित ६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ : ६ जनाको आउन बाँकी

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

२ जना स्वास्थ्य कर्मीसहित ६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ : ६ जनाको आउन बाँकी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...