Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२ जना स्वास्थ्य कर्मीसहित ६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ : ६ जनाको आउन बाँकी

Milan Ghimire by Milan Ghimire
May 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १४

रामेछाप । रामेछाप जिल्लाबाट थप परीक्षणका लागि काठमाडौं पठाएको ६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पताल रामेछापबाट गएको बिहिबार स्वस्थ्यकर्मी र कर्मचारीसहित १२ जनाको आरडिटी परीक्षणमा पोजेटिभ आएकाहरुको थप परिक्षणको लागि पठाएकोमा ६ जनाकोर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार ४ जना पुरुष र २ जना महिलाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी ६ जनाको रिपोर्ट पनि केहि दिनमा आउने बताए । उनका भने- हालसम्म याँहाबाट पठाएका ४१ वटा रिपोर्टसबै नेगेटिभ आएका छन् । ६ वटा आउन बाँकी छ । यो रिपोर्ट ७ दिनको दिन आएको हो ।

हालसम्म केही अघि क्वारेन्टिनमा बस्नेहरुको संख्या भारत लगाएतका मुलुकबाट आउनेहरुको संख्या बढेकाले बढेको भने । हामी उहाँहरुको ब्यवस्थापनमा लागेका छौं । हाल जिल्लाभरीका क्वारेन्टिनमा गरि १ सय १३ जना बसेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सांसद विकास कोषको रकम खारेज गरौं -बाबुराम

Next Post

मीना भण्डारीका उत्कृष्ट चार गजल

Next Post
मीना भण्डारीका उत्कृष्ट चार गजल

मीना भण्डारीका उत्कृष्ट चार गजल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.