Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरस भन्दा पनि जातिय भाइरस खत्रा-रिमा विश्वकर्मा

Milan Ghimire by Milan Ghimire
May 27, 2020
in समाचार
0
कोरोना भाइरस भन्दा पनि जातिय भाइरस खत्रा-रिमा विश्वकर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १४,

काठमाडौं । नायिका रिमा विश्वकर्माले जातिय विभेद कोरोना भाइरस भन्दा पनि खत्रा भाइरस भएको बताएकी छन् । जातको कारण मान्छे मार्नेकाम अमानवीय अपराध भएको बताएकी छन् । आफ्नो फिस्बुक पेजमा स्टाटस पोष्ट गर्दै रिमाले कुटपिट गरेर जातकै कारण मान्छे मार्नु भनेको जातिय घटना नभै अमानवीय अपराध भनेकी छन् ।

उनले प्रेम सम्बन्ध र विवाह प्रयासपछि जाजरकोटका नवराज वि.क र उनका दुई साथीहरुको हत्या भएपछि हत्यारालाई कारबाहीको माग गर्दै यस्तो लेखेकी हुन् ।

रिमाले लेखेलेकी छन्-कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर विभेदको भाइरसले सदियौदेखी समाजलाई बिरामी भने पक्कै बनाएको छ’ । २१ औं शताब्दीमा पनि सामाजिक विभेदका कारण कसैलाई कुटपिट गरेर मार्नु जातिय घटना होइन अमानवीय अपराध हो । ‘माहामारीको रूपमा फैलिएको अन्धविश्वास र कुरीतिको समयमै कानुनी उपचार गर्न अत्यन्त आवश्यक छ, हैन भने अझ घेरै निर्दोष नवराज विश्वकर्माहरूले अकालमै ज्यान गुमाउने छन् ।’‘सबै सचेत नागरिक मिली सम्बन्धित निकायलाई घटनाको निश्पक्ष छानबिन गरि दोषीमाथी कडा भन्दा कडा कारबाही गर्न हार्दिक अपिल गरौ ।

स्टाटस्

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मीना भण्डारीका उत्कृष्ट चार गजल

Next Post

नेपालमा कोरोना संक्रमितको संख्या ८ सय २५ पुग्यो

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

नेपालमा कोरोना संक्रमितको संख्या ८ सय २५ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...