Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भिरपानी वडाले वितरण गर्यो स्वयंसेविका प्रोत्साहान भत्ता

Milan Ghimire by Milan Ghimire
May 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भिरपानी वडाले वितरण गर्यो स्वयंसेविका प्रोत्साहान भत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १४,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीले स्वयंसेविका प्रोत्साहान् भत्ता वितरण गरेको छ । बुधबार वडा कार्यालय मार्फत १६ जना महिला स्वयंसेविकाहरुलाइ ६ हजार २ सय ५० का दरले सो रकम हस्तान्तरण गरेको वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जनता भ्वाइसलाइ जानकारी दिए ।

उनका अनुसार वर्षभरी खटेर काम गर्न अझ हौसला प्राप्त होस् भनि सो रकम दिएको हो । आर्थिक वर्ष २०६७/७७ को वार्षिक बजेटबाटै १ लाख रुपैयाँ महिला स्वयंसेविका प्रोत्साहान् भत्तामा छुट्टयर रकम दिएको हो ।

राम्रो कामको अनुभुती भएमा आगामी दिनमा सो रकम बढाउन सकिने वडा अध्यक्ष कार्कीले बताए । उनका अनुसार हाल वडामा कोरोना संक्रमणको कुनै समस्या रहेको छैन । वडामा बाहिरबाट पनि मानिसहरु प्रवेश गर्न दिएको छैन । भने वडाबाट पनि बाहिर जान रोक लगाइएको छ । फोटो वडा अध्यक्षको फेस्बुकबाट

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नर्सरीबाट संमृद्धि खोज्दै – अनारबाजे

Next Post

नवराज बिकलाइ सहिद घोषणा गर्न सांसदको माग

Next Post
नवराज बिकलाइ सहिद घोषणा गर्न सांसदको माग

नवराज बिकलाइ सहिद घोषणा गर्न सांसदको माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.