Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
May 29, 2020
in समाचार
0
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १५,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । आज थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जाका ३, नवलपुरका १, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका एक, बर्दियाका तीन, बाँकेका एक, झापाका २५, सर्लाहीका सात, सिरहाका छ, रौतहटका २०, दोलखाका दुई, सोलुखुम्बुका एक, बझाङका एक र सुर्खेतका १३ जना छन् ।

योसँगै नेपालका ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
कुल संक्रमित मध्ये ९ सय ४० जना पुरुष र १ सय २ जना महिला छन् । हालसम्मा नेपालमा कोरोना संक्रमणलाइ जितेर १ सय ८३ जना घर फर्केका छन् । भने ५ जनाको मृत्यु भएको छ ।

साभार भिडियो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सोलुखुम्बुका एक युवामा कोरोना संक्रमण भएको पुष्टि

Next Post

पश्चिम रुकुमको जस्ता घटना दोहोरिन नदिन रामेछापका दलित अधिकार कर्मीहरुको प्रशासन मार्फत गृहमन्त्रालयलाइ ध्यानाकर्षण

Next Post
पश्चिम रुकुमको जस्ता घटना दोहोरिन नदिन रामेछापका दलित अधिकार कर्मीहरुको प्रशासन मार्फत गृहमन्त्रालयलाइ ध्यानाकर्षण

पश्चिम रुकुमको जस्ता घटना दोहोरिन नदिन रामेछापका दलित अधिकार कर्मीहरुको प्रशासन मार्फत गृहमन्त्रालयलाइ ध्यानाकर्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.