Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मृतकको घरमा पुगेर नेपाली कांग्रेसका नेताको सक्रियतामा किरिया खर्चको लागि राहत

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in फिचर, समाचार
0
मृतकको घरमा पुगेर नेपाली कांग्रेसका नेताको सक्रियतामा किरिया खर्चको लागि  राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,साउन १६

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो संस्थामा कार्यरत कर्मचारी विवस प्रसाईंको परिवारलाई आर्थिक सहयोग गरको छ । नेपाली कांग्रेका युवा नेता महेश कुमार कार्की सहितको टोलीले मृतक प्रसाईको घरमा पुगेर किरिया खर्चको लागि ४० हजार रुपैंयाँ हस्तान्तरण गरेको हो ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा विगत दुई वर्षदेखी कार्यरत प्रसाईको साउन ७ गते मृत्यु भएको थियो । उनलाई पेटको समस्या आएपछि उपचारका लागि काठमाडौ मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारको क्रम्मा अस्पताल भर्ना भएको तीन दिन पछि ज्यान भएको थियो । प्रसाई मन्थली नगरपालिका वडा नं ७ भटौली घरै हाल काठमाडौको, सुविधानगरमा एक २ वर्षीय छोरा र श्रीमती सहित बस्दै आएका थिए ।


समाजसेवी तथा इक्यानका सल्लाहकार महेश कार्कीको समन्वयमा इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, महासचिव शेषराज भट्टराई, पूर्वअध्यक्ष राजेन्द्र बराल, समाजसेवी एवं व्यवसायी थिरलाल भट्ट, खेमराज तिमल्सिनासहितको टोलीले रामेछापको मन्थली नगरपालिका–७ स्थित स्वर्गिय प्रसाईंको घरमै पुगेर स्थानीयहरुको उपस्थितिमा परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । इक्यान कार्यालयमा सहायक अधिकृतको रूपमा कार्यरत २६ वर्षीय विवस प्रसाईंको गत मंगलबार निधन भएको थियो । आर्थिक सहयोग हस्तान्तरण गर्न पुगेका सल्लाहकार कार्कीले अहिलेलाई किरिया खर्च मात्रै उपलब्ध गराइएको र इक्यान आफैं र विभिन्न स्रोतबाट संकलन गरेको करिब ७ लाख रुपैयाँ प्रसाईंको परिवारलाई इक्यान दिवसको अवसरमा हस्तान्तरण गरिने जानकारी दिए ।


उनले इक्यानले उपलब्ध गराउने आर्थिक सहयोगले थोरै भएपनि परिवार र बच्चाको भविष्य निर्माणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने,अल्पायुमै प्रसाईंको निधनबाट शोकमा डुबेको परिवारलाई इक्यानको आर्थिक सहयोगले राहत होस् भनेर पहल कदमी गरेको बताएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सहकारी बजारको उद्घाटन

Next Post

रामेछापको दुई गाँउपालिकामा शैक्षिक सुधारक कार्यक्रम संचालन

Next Post
रामेछापको दुई गाँउपालिकामा शैक्षिक सुधारक कार्यक्रम संचालन

रामेछापको दुई गाँउपालिकामा शैक्षिक सुधारक कार्यक्रम संचालन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...