Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको दुई गाँउपालिकामा शैक्षिक सुधारक कार्यक्रम संचालन

Milan Ghimire by Milan Ghimire
August 2, 2019
in फिचर, समाचार
0
रामेछापको दुई गाँउपालिकामा शैक्षिक सुधारक कार्यक्रम संचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन,१६,

रामेछापको उमाकुण्ड गाँउपालिकाको वडा नं २ बाम्तिभण्डारमा शैक्षिक सुधारक कार्यक्रम भएको छ । त्याँहाको वडा कार्यलय तथा सम्बन्धीत निकायको समन्यमा (FRADS) Nepal  Friends for Rural Area Development Services  ले शिक्षा क्षेत्रको विकासका लागि भुमिका खेलेको हो । कार्यक्रम अन्र्तगत तत्कालको लागि रामेछाप जिल्लाका दुई गाँउपालिकामा रहेका शैक्षिक संस्थाहरुलाई तालिम तथा शैक्षिक सामाग्री हस्तान्तरण गरि रहेको संस्थाका निर्देशक अभिषेक थापाले जानकारी दिए । उनका अनुसार रामेछापको उमाकुण्ड गाँउपालिकको वडा नं एकको बाल ज्योति आधारभुत विद्यालय पत्कारी, वडा नं दुईको जनकल्याण आधारभुत विद्यालय दोखरपा, श्री कालिका मा.वि प्रिती र गोकुल गाँगा गाँउपालिकाको श्री सेती देवी मा.वि चुचुरे, जलकाली आधार भुत विद्यालय ठोसे, शिव आधार भुत विद्यालय शिवलाय बजारका विद्यालका शिक्षक ,शिक्षीकाहरुलाई तालिम, परार्मस, शैक्षिक सामाग्री, उपलब्ध गरि रहेको थापाले जानकारी दिएका छन् । संस्थाले १० दिने तालिम दिएको थियो । आज सम्पन्न तालिमको उमाकुण्डा गाँउपालिका न्यायिक समिति सदस्य तथा उमाकुण्ड गाउपालिका वडा नं २ का वडा सदस्य टेक बहादुर बराईराइलीको प्रमख अतिथ्यतामा तालिममा सहभागिहरुलाई प्रमाण पत्र तथा शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ ।
(FRADS) ले भुकम्पबाट क्षेति ग्रस्ता भएका १० वटा विद्यालय भवन निर्माण गरको पनि उनले बताए । गुणस्तर शिक्षा आजको आवश्यकतालाई जोड दिएको संस्थाले हाल दुई वर्ष उमेरका २८ जना बालबालिकालाई मनटेश्वरी शिक्षा दिई रहेको उनले बताएका छन् । शिक्षा सुधारको लागि १३ वर्षदेखी निरन्तर काम गर्दै आएको संस्थाले पछिल्लो समय शिक्षक, अभिभावक, विद्यालय ब्यवास्थापक समिति, बालबालिकालाई तालिमदी शिक्षालाई गुणस्तरमा पु¥याउन सहयोग गरको बताएका छन् । उनले विद्यालय क्षेत्रमा काम गर्ने अन्य संस्थाहरुलाई समन्वयकारी भुमिका पनि खेलेको उनले बताए ।
(Childaid Network Foundation (Germany)   जमर्नीको आर्थिक सहयोगमा रामेछापका दुई गाँउपालिकाका ५० वटा विद्यालयलाई शैक्षिक सामाग्री,छात्रवृत्ति उपलब्ध गर्दै आएको जानकारी दिएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मृतकको घरमा पुगेर नेपाली कांग्रेसका नेताको सक्रियतामा किरिया खर्चको लागि राहत

Next Post

अज्ञात समुहद्धारा खाँडा देबी गाँ.पाको वडा कार्यलयमा बम बिस्फोट्

Next Post
अज्ञात समुहद्धारा खाँडा देबी गाँ.पाको वडा कार्यलयमा बम बिस्फोट्

अज्ञात समुहद्धारा खाँडा देबी गाँ.पाको वडा कार्यलयमा बम बिस्फोट्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.