Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अज्ञात समुहद्धारा खाँडा देबी गाँ.पाको वडा कार्यलयमा बम बिस्फोट्

Milan Ghimire by Milan Ghimire
August 3, 2019
in जनता स्पेसल, समाचार
0
अज्ञात समुहद्धारा खाँडा देबी गाँ.पाको वडा कार्यलयमा बम बिस्फोट्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन,१८

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीको वडा कार्यालयमा गएराती अज्ञात समुहले सिलिण्डर ग्यास विस्फोट गराउदा वडा कार्यालयमा क्षेती पुगेको छ ।

सिलिन्डर ग्यास विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, लगाएत महत्वपुर्ण कागाजत जलेर पूर्णरुपमा नष्ट भएको छ ।
जनता भ्वाइस्लाई दिइएको जानकारी अनुसार ग्यास विप्लव समुहका कार्यकर्ताहरुले गरको बताएको छ ।


गएराती करिब २ बजेको समयमा उक्त घटना भएको हो । क्षेति ग्रस्त वडा कार्यलय बारे शनिबार बिहान मात्रै स्थानियले थाहा पाएका थिए । घटनाको जानकारी पाएपछि उक्त क्षेत्रमा प्रहरी पुगेको र घटनाको बारे छान्बिन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको दुई गाँउपालिकामा शैक्षिक सुधारक कार्यक्रम संचालन

Next Post

नेपाली कांग्रेस रामेछापद्धारा साँघुटारका आगोलागी पिडितलाई राहात हस्तान्तरण

Next Post
नेपाली कांग्रेस रामेछापद्धारा साँघुटारका आगोलागी पिडितलाई राहात हस्तान्तरण

नेपाली कांग्रेस रामेछापद्धारा साँघुटारका आगोलागी पिडितलाई राहात हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...