Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रहेनन् रामेछाप घर भएका महानगरीय प्रहरी लुभुका इन्चार्ज टेकबहादुर माझी

Milan Ghimire by Milan Ghimire
May 30, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रहेनन् रामेछाप घर भएका महानगरीय प्रहरी लुभुका इन्चार्ज टेकबहादुर माझी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १७,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका- ४ पुछिघाट निवासी महानगरीय प्रहरी प्रभाग लुभुका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक (सई), टेकबहादुर माझीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह कार्यकक्षमै ढलेर रगत भोमिट गरेका उनलाई आकस्मिक रुपमा अल्का अस्पताल लगिएको थियो ।


सई माझीको आज विहान अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले पुष्टि जानकारी दिए । कार्कीका अनुसार माझीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको रातिनै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पनि उनलाई बचाउन नसकिएको बुझिएको छ ।

माझी दुई महिना अघि मात्र लुभुमा इञ्चार्जका रुपमा पठाइएका थिए । उनी क्षमतावान प्रहरीका रुपमा परिचित थिए । कार्यक्षेत्रमा निकै खटिने र इमान्दार प्रहरी भएकाले ललितपुरका इञ्चार्ज एसएसपी टेकबहादुर राईले खटाएका थिए । मृतकको फेस्बुकबाट

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, मृतकको सम्पर्कमा रहेका १४ जनामा कोराना पोजेटिभ

Next Post

ऐंसेलुखर्क अनिश्चित कालकाे लागि सिल

Next Post
ऐंसेलुखर्क अनिश्चित कालकाे लागि सिल

ऐंसेलुखर्क अनिश्चित कालकाे लागि सिल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.