Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ऐंसेलुखर्क अनिश्चित कालकाे लागि सिल

Milan Ghimire by Milan Ghimire
May 30, 2020
in समाचार
0
ऐंसेलुखर्क अनिश्चित कालकाे लागि सिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ १७,
खोटाङ । साेलुखुम्बु जिल्लाकाे खोटाङ ऐंसेलुखर्क गाउँपालिका सिल गरिएको छ । कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि सिल गरिएकाे हाे ।

शुक्रबार जनप्रतिनिधि र कर्मचारी गरी ४८ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको हो ।

अर्को आदेश नआएसम्मका लागि गाउँपालिकामा सवारी साधन आवत–जावत, व्यापार व्यवसाय सञ्चालन लगायतका गतिविधिमा रोक लगाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

आरडीटी रिपोर्ट पोजिटिभ देखिपछि गाउँपालिकाबाट प्रवाह हुँदै आएको सबै प्रकारका सेवा समेत बन्द गरिएको छ । आरडीटी पोजिटिभ देखिएका दुई जनाको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि पठाउने तयारी गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । फाेटाे web

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रहेनन् रामेछाप घर भएका महानगरीय प्रहरी लुभुका इन्चार्ज टेकबहादुर माझी

Next Post

आज १८९ जनामा कोरोना पुष्टि १४०१ पुग्यो संख्या

Next Post
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

आज १८९ जनामा कोरोना पुष्टि १४०१ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.