Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

संविधान संशोधनको प्रस्ताव आज दर्ता हुने

Milan Ghimire by Milan Ghimire
May 31, 2020
in समाचार
0
संविधान संशोधनको प्रस्ताव आज दर्ता हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १८,

काठमाण्डौ । संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न आज संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने भएको छ ।

संघीय संसद सचिवालयले आजको संभावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव दर्ता गर्ने जनाएको छ ।
यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित गरेको थियो ।

तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव दर्ता हुने संभावना बलियो छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पानीको आधारमा विभेद गर्ने परिपाटीको दाहसंस्कार हुनै पर्छ

Next Post

कमरेड ढुङ्गेल तपाईंलाई रामेछापका कति नागरिकले चिन्छन् ? सर्वेक्षण गरौं

Next Post
कमरेड ढुङ्गेल तपाईंलाई रामेछापका कति नागरिकले चिन्छन् ? सर्वेक्षण गरौं

कमरेड ढुङ्गेल तपाईंलाई रामेछापका कति नागरिकले चिन्छन् ? सर्वेक्षण गरौं

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.