Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाली कांग्रेस रामेछापद्धारा साँघुटारका आगोलागी पिडितलाई राहात हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
August 3, 2019
in समाचार
0
नेपाली कांग्रेस रामेछापद्धारा साँघुटारका आगोलागी पिडितलाई राहात हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन, १८

साँघुटार बजारमा गत साउन ९ गते विद्युत्त सर्ट भई आगोलागी भएका पिडितलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछाप र रामेछाप नगरसमन्वय समितिको समन्वयमा संकलन भएको ३ लाख १९ हजार ३ सय ७० रुपैयाँ नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले साँघुटार टोल सुधार समितिका संयोजक राजकुमार श्रेष्ठलाई हस्तान्तर गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापका कोषअध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

राहात रकम हस्तान्तरण क्रममा सभा

राहात रकम नेपाली कांग्रेसले १ लाख ८३ हजार १५, नेपाली कांग्रेसका नेता एवम समाजसेवि पुर्ण बहादुर तामाङ९ कान्छाराम ० ले १ लाख ३ हजार र पुर्व सांसद एवम नेपाली कांग्रेस ओखलढुंगाका नेता रामहरी खतिवडाले ३३ हजार ३ सय ५५ रुपैयाँ सहयोग गरि रकम संकलन गरेको श्रेष्ठले बताएका छन् ।
राहात वितरण कार्यक्रममा नेपाली कांग्रेस पार्टी सभापति लबश्री न्यौपानी, समाज सेवी कान्छाराम तामाङ र पुर्व संसद राम हरी खतिवडाले आफ्नो धारण राखेका थिए । गत साउन ९ गते विद्युत्त सर्ट भई आगोलागी हुँदा साँघुटारका चार घर पुर्ण र तीन घर आँशिक रुपमा जलेर नष्ट भएका थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अज्ञात समुहद्धारा खाँडा देबी गाँ.पाको वडा कार्यलयमा बम बिस्फोट्

Next Post

जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ः उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्ग

Next Post
जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ः उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्ग

जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ः उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्ग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...