Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पौने चार लाख, २८ लाख ५२ हजार ७ सय ६१ जना निकोभए

जनता भ्वाइस by जनता भ्वाइस
June 1, 2020
in समाचार
0
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १९,

रामेछाप । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १ सय ५७ पुगेको छ ।  संक्रमितको संख्या ६२ लाख ७८ हजार ४ सय ५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार सोमबार मध्यानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ५२ हजार ७६१ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ५१ हजार ४८७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४ सय ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३७ हजार १७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार १ सय ९५ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । त्यहाँ ४० हजार १ सय ११ को मृत्यु भएको छ । युरोपमा २० लाख २९ हजार १ सय ८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७३ हजार ९ सय ३ को मृत्यु भएको छ ।

एसियामा ११ लाख ४१ हजार ९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ४८ हजार ९ सय ६४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार २ सय ४५ जनाको मृत्यु भएको छ । File photo/ ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

रुकुम घटना छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद विश्वकर्माको माग

Next Post

राजतन्त्रलाई संरक्षण गर्नुपर्छ भनेर लाग्नु भएका तपाईहरुलाई पूर्वराजाको ठूलै आशिर्वाद् छ ?

Next Post
राजतन्त्रलाई संरक्षण गर्नुपर्छ भनेर लाग्नु भएका तपाईहरुलाई पूर्वराजाको ठूलै आशिर्वाद् छ ?

राजतन्त्रलाई संरक्षण गर्नुपर्छ भनेर लाग्नु भएका तपाईहरुलाई पूर्वराजाको ठूलै आशिर्वाद् छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.