Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज मात्रै २३९ जनामा कोरोना पुष्टि, १८ सय नाघ्यो संक्रमितको संख्या

Milan Ghimire by Milan Ghimire
June 1, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १९

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । आज मात्रै २ सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

आज (सोमबार) दिउँसो २ सय २६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बातएका थिए । साँझ थप १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले पत्रमार्फत जानकारी दिएको छ ।

यो पनि पढनुहोस्
थप २२६ जनामा कोरोना पुष्टि : १७९८ पुग्यो संख्या

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो । हाल सम्म ८ जनाको कोरोनाको कारण नेपालमा मृत्यु भएको छ । फाइल फोटो

Image may contain: text

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कृषकलाई कोरोना भाईरस भन्दा ठूलो चिन्ता मलको (भिडियो सहित)

Next Post

लकडाउनमा लुगा सिउदै माटो खेल्दै रामकुमार नेपाली (भिडियो सहित)

Next Post
लकडाउनमा लुगा सिउदै माटो खेल्दै रामकुमार नेपाली (भिडियो सहित)

लकडाउनमा लुगा सिउदै माटो खेल्दै रामकुमार नेपाली (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.