Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
June 2, 2020
in समाचार
0
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २०,

काठमाडौं । विश्वभर ३ लाख ७५ हजार २ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विश्वभर ६२ लाख ५९ हजार ८ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १८ लाख ९ हजार १ सय ९ छ ।

त्यस्तै, ब्राजिलमा ५ लाख २६ हजार ४ सय ४७, रुसमा ४ लाख १४ हजार ३ सय २८, बेलायतमा २ लाख ७७ हजार ७ सय २७, स्पेनमा २ लाख ३९ हजार ६ सय ३८, इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १ लाख ५ हजार ९९ जनाको मृत्यु भएको छ । त्यस्तै, बेलायतमा ३९ हजार १ सय २७, इटालीमा ३३ हजार ४ सय ७५, ब्राजिलमा २९ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २६ हजार ९२ हजार ५ सय २८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ४ लाख ५८ हजार २ सय ३१ छ । त्यस्तै, ब्राजिलमा २ लाख ११ हजार ८०, रुसमा १ लाख ७५ हजार ५ सय १४, जर्मनीमा १ लाख ६५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा १८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २१ जना संक्रमणमुक्त भएका छन्। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउनमा लुगा सिउदै माटो खेल्दै रामकुमार नेपाली (भिडियो सहित)

Next Post

भारतबाट आयर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

Next Post
माइती आउदा क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

भारतबाट आयर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.