Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारतबाट आयर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
June 2, 2020
in समाचार
0
माइती आउदा क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २०,

डडेल्धुरा । क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया महिला रहेकी छन्। उनको आज (मंगलबार) बिहान मृत्यु भएको हो। ती महिना मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहितकुमार धानुकले जानकारी दिए।

उनी जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसिरहेकी थिइन् । मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै बसिरहेका थिए।  मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको थिए र आर्थिक अभावका कारण १२ दिनदेखि औषधि सेवन नगरेको उनका श्रीमानले बताए।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ। साथै पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा पुष्टि

Next Post

भारतको गयासम्म विशेष महत्व रहेको दुर्गानदीकोे शिर यस्तो छ

Next Post
भारतको गयासम्म विशेष महत्व रहेको दुर्गानदीकोे शिर यस्तो छ

भारतको गयासम्म विशेष महत्व रहेको दुर्गानदीकोे शिर यस्तो छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.