Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ः उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्ग

Milan Ghimire by Milan Ghimire
August 3, 2019
in जनता स्पेसल, समाचार
0
जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ः उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ, साउन १८,

नेपाल माझी महिला उत्थान संघले आयोजना गरेको सचेतना कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्गले आदिवासी जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको वताउनु भएको छ । कार्यक्रममा वोल्दै उपाध्यक्ष गुरुङ्गले कार्यक्रम बजेट २ करोड कार्यान्वयनको लागि ४ करोड प्रशासनिक खर्च छुट्टाएर सरकारले अचम्मको नीति अपनाएको आरोप लागाएका छन् ।

कार्यक्रममा काठमाण्डौ महानगरापलिका वडा नं. ४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले माझी समुदायको विकास र उत्थानको लागि वडाले गर्नु पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै शिक्षामा जोड दिनु पर्ने वताउनु भएको छ । साथै कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्ष चिनिमाया माझी, नेपाल माझी उत्थान संघका सल्लाहकार धन बहादुर माझी, नेपाल माझी विद्यार्थी संघका महासचिव कर्ण बहादुर माझी, माझी चलचित्र कर्मी संघका अध्यक्ष विन्दु माझी, माझी अनुसन्धान तथा विकास अध्ययनका सचिव हरि बहादुर माझी, सल्लेपानि देवि सामाजिक संस्थाका सचिव सूर्य माझी, नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य सन्त बहादुर माझी लगायतले कार्यक्रमको सफलताको शुभकामना दिँदै विकास र उत्थानमा यो कार्यक्रम पछि सवै महिला नेृतृत्व आफ्नो समाज र समुदायमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा ३ नंं. प्रदेशसभा सदस्य तथा नेपाल माझी महिला उत्थान संघकि अध्यक्ष मा. रिता माझीले माझी समुदायको विकास र उत्थानको लागि अब हामी सजग भई अगाडी बढ्नु पर्ने वताउँदै आगामी कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति र काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुरमा १४ महिना संचालन हुने कार्यक्रमको बारे विस्तृत जानकारी गराउनु भएको थियो । कार्यक्रममा आईएलओ १६९ को बारेमा दिनेश घले, दिगो विकासको लक्ष्यहरु बारे दुर्गा याम्फु राई र भाषिक अवस्थाको बारे धन बहादुर माझीले प्रशिक्षण दिनु भएको छ । कार्यक्रम भोली सम्म संचालन हुनेछ । कार्यक्रम आदिवासी जनजातिहरुको वकिल समूह लाहुर्निपले आर्थिक सहयोग गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपाली कांग्रेस रामेछापद्धारा साँघुटारका आगोलागी पिडितलाई राहात हस्तान्तरण

Next Post

मानव अधिकारका धेरैजसो कुरा नेपालीलाई थाहानै छैन ः मानव अधिकार कर्मी प्रसाई

Next Post
मानव अधिकारका धेरैजसो कुरा नेपालीलाई थाहानै छैन ः मानव अधिकार कर्मी प्रसाई

मानव अधिकारका धेरैजसो कुरा नेपालीलाई थाहानै छैन ः मानव अधिकार कर्मी प्रसाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...