Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मानव अधिकारका धेरैजसो कुरा नेपालीलाई थाहानै छैन ः मानव अधिकार कर्मी प्रसाई

Milan Ghimire by Milan Ghimire
August 4, 2019
in समाचार
0
मानव अधिकारका धेरैजसो कुरा नेपालीलाई थाहानै छैन ः मानव अधिकार कर्मी प्रसाई
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन , १९ ।

रामेछापको सदरमुकाम मन्थलीमा आइतबार मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल, एफ एच आई ३६० र यूएस् आइडिको आयोजना तथा मानव अधिकार संरक्षण सञ्जाल रामेछापको समन्वयमा खुल्ला सरकार ः नागरिक साझेदारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको भएको छ । मानव अधिकार संञ्जाल रामेछापका संयोजक पाण्ड प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाले मानव अधिकारको क्षेत्रमा गरेका काम,कर्तब्य, अधिकारका बारेमा जानकारी गराईएको थियो ।

मानव अधिकारकर्मी पाण्डप प्रसाई मानव अधिकारका बारे जानकारी गराउदै


कार्यक्रममा बोल्दै मानव अधिकार संञ्जाल रामेछापका संयोजकले नेपालमा मानव अधिकारको बारेमा धेरै जस्तो मानिसलाई जानकारी नै नभएको बताउनु भएको छ । उहाँले मानव अधिकार सबैको हुने र त्यो राज्यसंग जोडिएको हुनुपर्ने बताउनु भएको छ । मानव अधिकारको प्रशंगमा बोल्दै प्रसाइले सेना, प्रहरीको हक अधिकारको उदाहरण दिनुभएको थियो ।
कार्यक्रमा संजालले जिल्ला भित्र सरकारी तथा गैर सरकारी कार्यलयमा सकारात्मक परिर्वतनका लागि भुमिका खेलेको बताइएको थियो ।


मानव अधिकारका क्षेत्रमा निरन्तर काम गरि रहेको सो संस्थाले जिल्ला भित्रका विभिन्न ठाँउका स्कुल, कलेज, अस्पताल, गाँउपालिका कार्यालय, वडा कार्यालय, लगाएत विभिन्न ठाँउमा अनुगमन गरि सुझावका साथै कार्यसुधारका लागि भुमिका खेलेको जानकारी गराइएको छ ।
कार्यक्रममा लिखु तामाकोशी गाँउपालिकाकी उप–प्रमुख दिप शिखा दाहाल लगाएतले मानव अधिकारका बारेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रमा उपस्थित जनप्रतिनिध ितथा पत्रकारहरु


सो कार्यक्रमा मानव अधिकारकर्मी, स्थानिय जनप्रतिनिधी, रामेछाका पत्रकार,शिक्षक, बुद्धिजीवि लगाएतको उपस्थिति रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जनजातिलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ः उपाध्यक्ष चन्द्र बहादुर गुरुङ्ग

Next Post

सरकार हैन ब्यवस्था नै परिर्वतन गर्नु पर्ने भन्नेहरु क्षण भरमा नै खरानी हुन्छन् : अध्यक्ष प्रचण्ड

Next Post
सरकार हैन ब्यवस्था नै परिर्वतन गर्नु पर्ने भन्नेहरु क्षण भरमा नै खरानी हुन्छन् : अध्यक्ष प्रचण्ड

सरकार हैन ब्यवस्था नै परिर्वतन गर्नु पर्ने भन्नेहरु क्षण भरमा नै खरानी हुन्छन् : अध्यक्ष प्रचण्ड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...