Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोलीदेखि ३ दिनसम्म आँधीबेरी वर्षा र चट्याङ पर्न सक्ने चेतावनी

जनता भ्वाइस by जनता भ्वाइस
June 3, 2020
in समाचार
0
आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ २१,

रामेछाप । नेपालमा भाेलि (बिहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् । अरब सागरमा उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीले बताइन् ।

उनले भनीन् भारतमा चक्रवातको प्रभावले वर्षा सुरु भइसकेको छ, नयाँ चक्रवात विकास भइरहेको छ । दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिएको छ । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नारीलाई मनोरञ्जनात्मक साधनको रूपमा लिइएको पाइन्छ

Next Post

होटेललाई आवश्यक पर्ने दक्ष्य कामदार व्यवस्थापनको सवालमा यो बजेट मौन छ

Next Post
होटेललाई आवश्यक पर्ने दक्ष्य कामदार व्यवस्थापनको सवालमा यो बजेट मौन छ

होटेललाई आवश्यक पर्ने दक्ष्य कामदार व्यवस्थापनको सवालमा यो बजेट मौन छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.