Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

७३ दिनदेखी जारी लकडाउन उल्लंघन,सावारी चहलपहाल बढ्योः मोडालिटी परिवर्तन मन्त्रिपरिषद् बैठक बस्दै

Milan Ghimire by Milan Ghimire
June 4, 2020
in समाचार
0
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २२,

काठमाण्डौ । ७३ दिनदेखी जारी लकडाउनको मोडालिटी परिवर्तन गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । अपरान्ह बैठक बस्नलागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले योजना, अर्थव्यवस्था,  चिकित्सा, नर्सिङ क्षेत्र र सामाजिक अभियन्ताह २ दर्जनभन्दा बढी व्यक्तित्वहरू, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्री तथा विज्ञहरुसँग परामर्श पनि गरेका थिए । विज्ञको सुझावअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ ।

७३ दिनदेखीको लकडाउनले व्यसाय धरासयीहुरु पेशाबाट बाहिरीने सम्भावना भएको भन्दै आजबाट चौतर्फी उल्लंघन भसकेको छ । लकडासनको बिरोध हुनथालेपछि सरकारले मोडालिटीबारे गृहकार्य थालेको हो । ब्यापारीहरुले कोरोनाको जोखिम क्षेत्रहेरेर लकडाउनको स्वरुप परिवर्तन गरिनु पर्ने माग गरेका छन् । आज राजधानीसहित देशका विभिन्न ठाउँमा पसलहरु खुलेका छन् । सडकमा सवारीको चाप पनि बढेको देखिएको छ ।

सरकारले भने लकडादन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुने जनाइएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा ९ सय जनाको रिपोर्ट नेगेटिभ, संक्रमित २३ सय १७ पुग्यो

Next Post

एकैदिन ३३४ जनामा कोरोना पुष्टि,२६३४ पुग्यो संख्या,

Next Post
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

एकैदिन ३३४ जनामा कोरोना पुष्टि,२६३४ पुग्यो संख्या,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.