Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप : लाकडाउन खुकुलो, व्युटीपार्लर, शैलुन र होटल बाहेकका सबै पसलहरु खुले,

Milan Ghimire by Milan Ghimire
June 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप : लाकडाउन खुकुलो, व्युटीपार्लर, शैलुन र होटल बाहेकका सबै पसलहरु खुले,
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ,

रामेछाप । ७४ दिनदेखी जारी बन्दाबन्दी रामेछापमा आजबाट केही खुकोलो हुने भएको छ । आजबाट रामेछाप जिल्लामा पसलहरु खुल्ने भएका छन् । तर पसल खुले पनि सामाजिक दुरी र अन्य सुरक्षाका उपाय भने कायम अप्नाउनु पर्ने छ । रामेछाप उद्योग वाणिज्य संघले सहजिकरण गर्दै सबै पसलको बाहिर सेनिटाइजर, हात धुने साबुन, पानी लगायतको व्यवास्थ गर्नुपर्ने गरिनेछ । जिल्ला प्रशासन कार्यालोमा हिजो प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माको अध्यक्षतामा बसेको बैठकले आज बिहान ६ बजेदेखी दिउँसो १ बजे बजेसम्मको लागि पसल खोल्न दिने निर्णय गरेको हो ।

मन्थली बजार

जिल्लाका होटल ब्युटिपार्लर शैलुन बाहकका पसलहरु भने खुन्ने छैन । तर किराना, कपडा, हार्डवेर, कस्मेटिक, कृषि औजार लगायतका पसल  खोल्ने निर्णय गरिएको छ । जिल्लामा यस अघि दुधडेरी, तरकारी तथा फलफूल, कृषिका बिऊबिज र खाद्यान्न पसलहरु बिहान १० बजे सम्म खुल्ला गरिदै आएको छ । लकडाउन खुकोलो बनाउदाँ मानिसहरुको दैनैकी भने सहज हुने छ ।

जिल्लामा हालसम्म कोरोनाका  संक्रमत नदेखिएको अवस्थामा छिमेकी जिल्लाहरु सिन्धुली, दोलखा, काभ्रे, सोलुखुम्बुमा कोरोना संक्रमित भटिएको अवस्थामा जिल्लामा कोरोनाको उच्च जोखिम रेहको छ । जिल्लामा भारतलगाएतका मुलुकबाट १ सय २२ जना भित्रीएका छन् । अझै पनि आउने क्रम जारी छ ।

जिल्लाका नगर तथा गाउँपालिकाहरुमा क्वरेन्टिनको पनि अभाव हुने देखिएको छ । ५० जनाको स्वाब संकलन गरि कोरोनाको आशंकमा रामेछापबाटै पनि थप परिक्षणको लागि काठमाडौं पठाएको छ । यद्यपि रिपोर्ट सबै नेगेटिभ आएको छ । थप ६४ जनाको रिपोर्ट भने आउन बाँकी छ । photo file

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा लकडाउन खुकुलो भएसँगै कोरोनाको प्रभाव कडा हुन सक्ने सङ्केत

Next Post

रामेछाप : भारतबाट आएका सहित ६४ जनाको स्वाब काठमाडौं पठाइयो

Next Post
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि

रामेछाप : भारतबाट आएका सहित ६४ जनाको स्वाब काठमाडौं पठाइयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...