Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्लामै पहिलो पटक पत्रकारहरुको सामुहीक कोरोना बिमा

Milan Ghimire by Milan Ghimire
June 5, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जिल्लामै पहिलो पटक पत्रकारहरुको सामुहीक कोरोना बिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २३,

रामेछाप । रामेछापका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको कोरोना बिमा गरिएको छ । ३७ जना पत्रकारहरुको क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) रामेछापले निशुल्क बिमा गरिदिएको हो ।

२० जना महिला पत्रकार र १७ जना पुरुष पत्रकारको निशुल्क १ लाख बराबरको कोरोना बिमा गरेको डब्लुडब्लुजेकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन् । सामुहीक रुपमा बिमा गरिएको हो ।


उनका अनुसार कोरोना भाइरस संक्रमणमा पनि उच्च जोखिम मोलेर आफ्नो नागरिकहरुलाइ शुसुचित गराउने काम गरिरहेकाले जीवनको सुरक्षाको लागि हौसाला प्रदान होस् भनेर बिमा गरिएको हो । उनका अनुसार यसरी संघठानिक रुपमा बिमा गराउने पहिलो हुन सक्ने दाबी उनको छ । file photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप : भारतबाट आएका सहित ६४ जनाको स्वाब काठमाडौं पठाइयो

Next Post

आज विश्व वातावरण दिवस : प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल गर्ने मानविय गतिविधी नगर्न प्रधानमन्त्रीको आह्न

Next Post
जातिय हिंसा गर्ने सबै अपराधीलाइ राज्यले कानुनी दायराम ल्याउछ : प्रधानमन्त्री ओली(पूर्णपाठ)

आज विश्व वातावरण दिवस : प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल गर्ने मानविय गतिविधी नगर्न प्रधानमन्त्रीको आह्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...