Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुल गंगा र लिखु तामाकोशीमा १७ जनामा कोरोना पुष्टि,कुन स्थानिय तहमा कति हेर्नुहोस्

Milan Ghimire by Milan Ghimire
June 5, 2020
in राष्ट्रिय समाचार, समाचार
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २३,

रामेछाप । रामेछापका १७ जनामा कोरोना पुष्टि भएको छ । आज १७ देखी ४९ वर्ष उमेर समुहका एक पटक धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्लाबाट थप परीक्षण गर्नका लागि पठाएको ६४ वटामा लिखु तामाकोशी गाउँपालिकाका र गोकुल ग‌ंगामा मानिसमा कोरोना पुष्टि भएको रामेछाप स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

गोकुल गंगामा ११ जना र लिखु तामाकोशीका ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी दिएका हनु । २ हजार ९ सय १२ जना कुल संक्रमित पुगेको छ । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

वातावरण बाँचे जीवनको अर्थ खोज्न सकिन्छ

Next Post

कोरोनाले यातायात व्यावसायी र मजदुरमा पारेको प्रभाव

Next Post
कोरोनाले यातायात व्यावसायी र मजदुरमा पारेको प्रभाव

कोरोनाले यातायात व्यावसायी र मजदुरमा पारेको प्रभाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.