Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु हाइड्रोको इन्धन बोकेको गाडी दुर्घटना

Milan Ghimire by Milan Ghimire
June 8, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लिखु हाइड्रोको इन्धन बोकेको गाडी दुर्घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५,

रामेछाप । दुई दिन देखि परेको अबिरल वर्षका कारण सडक अत्याधिक हिलो हुदा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं २ मा अडिटमा गाडी दुर्घटनामा परेको हो । निर्माणाधिन लिखु ए हाइड्रोमा अडिटमाले उमा कुण्ड गाउँपालिकाको २ बाम्तिभण्डारको राङ्दाबाट शनिबार इन्धन/तेल बोकेको बा ३ क ३४३७ नम्बरको गाडी दुर्घटनामा परेको छ।

दुर्घटनामा गाडी चालक पुरा ठेगाना नखुलाइएका भिम गोले पेट्रोल पम्पका अपरेटर रुदन यादव र मेकानिकल हेल्फर बम बहादुर पुन मगर गम्भिर घाइते छन् । घाइतेहरुको उध्दर गरि बाम्तिभण्डार ल्याइएको छ । उनीहरुको त्याहाँ सामान्य उपचार पछि काठमाडौं ल्याइले जागकारी प्राप्त भएको छ ।photo कामदारको फेस्बुकबाट

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

के राजा बाहेक यो देश बचाउने तागत अरु नेतासँग छैन र ?

Next Post

प्रथम खुल्ला अन्लाइन् तेक्वान्दोमा रामेछापका भिमबहादुर तामाङ प्रथम

Next Post
प्रथम खुल्ला अन्लाइन् तेक्वान्दोमा रामेछापका भिमबहादुर तामाङ प्रथम

प्रथम खुल्ला अन्लाइन् तेक्वान्दोमा रामेछापका भिमबहादुर तामाङ प्रथम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.