जेठ २५,
रामेछाप । प्रथम खुल्ला अन्लाइन् तेक्वान्दो आइटिएफ च्याम्मिएनमा रामेछापका भिमबहादुर तामाङ प्रथम भएका छन् ।
रोल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार भएको प्रतियोगितामा उनी प्रथम भएका हुन । उनी प्याट्रोन तर्फ प्रथम भएका हुन । उनले बाग्मती प्रदेशबाट भागलिएका थिए । गण्डकी प्रदेशका बाग्लुङका लाभिस पुन दोस्र भए ।
बाग्लुङकै प्रबिन बुढामगर तेस्रो भए । ५ पक्षिए राखिएको प्याट्रोनमा कुल ३४ मा तामाङले २८ प्राप्त गरे पुनले २६ र बुढामगरले २५ अंक प्राप्त गरे । सम्बन्धित ब्यक्तिको फेस्बुक्बाट पुरानो





