Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजदेखि सुनचाँदीको भाउ प्रकाशित गर्ने : पसलहरु आशिंक खुल्ने

Milan Ghimire by Milan Ghimire
June 8, 2020
in समाचार
0
सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ ।

चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरिएको र सोही बमोजिम सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरिएको थियो ।

महासंघले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया सुरु भएको भन्दै सोही बमोजिम सरकारले विभिन्न जिल्ला प्रशासन, सम्बन्धित महानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेअनुसार सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालन हुने प्रवक्ता मनोजकुमार शाहले बताए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वभर कोरोना : ६८ लाख ५५ हजार संक्रमित, ३ लाख ९८ हजारको मृत्यु

Next Post

कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

Next Post
कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.