जेठ २५,
दाङ । आइतबार दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालका १० जना कोरोना संक्रमित कोरोनालाइ जितेर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा दाङका २, बाँकेका ५, कपिलबस्तुका २ र बर्दियाका १ जना रहेको सोही अस्पतालका ब्यवस्थापन दोर्ण वलीले बताए ।
उनीहरुलाइ तेस्रो रिपोर्ट नेगेटिभ आएपछि २० २२ दिनको अवधीमा डिस्चार्ज गरिएको हो । अन्य ५ जना भने अहिलेसम्म कोरोनाको लक्षण नै नदिखिएका हुन । अब सो अस्पतालमा ४५ जना कोरोना संक्रमितहरु रहेका छन् । file Photo