Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोली नेकपाको एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

Milan Ghimire by Milan Ghimire
June 7, 2020
in समाचार
0
भोली नेकपाको एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अप्रान्ह् ४ बजे बस्ने बस्ने गरी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघिको अघिल्लो शनिबार बसेको सचिवालय बैठकले अर्को बैठकमा पार्टीद्धारा गठित कार्यदलको प्रतिवेदनसहित एमसीसीबारे विस्तृत छलफल हुने नेताहरुले बताएका थिए । 

नेकपामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सदन देखि सडकसम्म विवाद छ । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सोती घटना मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन , दोषीलाई कडा कारबाहीको माग

Next Post

जनता समाजवादी पार्टीको नेतृत्व टुंङगियो, कुन पद कसलाइ हेर्नुहोस्

Next Post
जनता समाजवादी पार्टीको नेतृत्व टुंङगियो, कुन पद कसलाइ हेर्नुहोस्

जनता समाजवादी पार्टीको नेतृत्व टुंङगियो, कुन पद कसलाइ हेर्नुहोस्

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.