Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै

Milan Ghimire by Milan Ghimire
June 8, 2020
in समाचार
0
कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै

g]sf sfo{;ldlt a}7s g]kfnL sfFu|]; kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf laxLaf/ a;]sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/ M /f]zg ;fksf]6f, /f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २६,

रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) बस्नेभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको कांग्रेसले सरकारका काम कारबाहीमा बारेमा पनि समिक्षा गर्ने पौडेलेको भनाइ छ। 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा अप्रान्ह् ४ बजे बस्ने बस्ने गरी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मन्थली नगरपालिका के गर्दैछ ? (भिडियो सहित)

Next Post

प्रधानमन्त्रीकै उपस्थितिमा लकडाउन खुकुलो पार्ने मस्यौदामा रातरात छलफल, के के भयो निर्णय

Next Post
भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने

प्रधानमन्त्रीकै उपस्थितिमा लकडाउन खुकुलो पार्ने मस्यौदामा रातरात छलफल, के के भयो निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.