Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फेरी पठाइयो रामेछापबाट स्वाब : पुरानो रिपोर्ट आउनै बाँकी

Milan Ghimire by Milan Ghimire
June 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
जेठ २७,

रामेछाप । रामेछापमा मंगलबार थप एक जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएको छ । जिल्लामा ८ सय ६० जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

कुल २० जना कोरोना संक्रमित पुष्टि भएको रामेछापमा एक जना निको भएर घर फर्कीएका छन् । एक जना जिल्ला बाहिर रहेका छन् भने बाँकीको जिल्ला अस्पतालमा बनाएको क्वारेन्टिनमा उपचार भैरहेको छ ।

जिल्लामा एकै पटक १७ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु भारत लगाएतका मुलुकबाट आएका छन् । हालसम्म १ सय ५० जनाको स्वाब संकलन गरी पठाएको हो ।

पठाइएका मध्ये १ सय १ जनाको रिपोर्ट नेगेटिभ र ३२ जनाको रिपोर्ट आउन बाँकि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

कर्णका अनुसार अहिलेसम्म जिल्लाको तथ्याङ्क यस्तो :
मन्थली नगरपालिमा ४४ जना , रामेछाप नगरपालिमा ३१ जना,
खाँडादेवी गाउँपालिमा १९ जना, गोकुलगंगा गाउँपालिमा २३ जना
दोरम्बा गाउँपालिमा १० जना, लिखुतामाकोशी गाउँपालिमा १८ जना
सुनापति गाउँपालिमा ५ जना
कुल १४७ जना

रामेछाप जिल्ला अस्पताल

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एसईईलगायतका परीक्षाको टुंगो लकडाउनको मोडालिटीपछि मात्रै- शिक्षामन्त्री पोखरेल

Next Post

अनुदानमा बोयर जातका बोका पाउँदा कृषकहरु दङ्ग (भिडियो सहित)

Next Post
अनुदानमा बोयर जातका बोका पाउँदा कृषकहरु दङ्ग (भिडियो सहित)

अनुदानमा बोयर जातका बोका पाउँदा कृषकहरु दङ्ग (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.