Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप २७९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४३६४

जनता भ्वाइस by जनता भ्वाइस
June 11, 2020
in समाचार, स्वास्थ्य
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २८,

रामेछाप । बुधबार नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये २५७ जना पुरुष र २२ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हाल नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । १५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ६ भन्दाबढी जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिए । मन्त्रालयले हालसम्म कोरानो निको भएर ६ सय ७४ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । file photo

भिडियो साभार

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाइ ज्ञापनपत्र

Next Post

प्रधानमन्त्री ओली आज सांसदहरुले उठाएका प्रश्नको जवाफमा के-के भने !

Next Post
प्रधानमन्त्री ओली आज सांसदहरुले उठाएका प्रश्नको जवाफमा के-के भने !

प्रधानमन्त्री ओली आज सांसदहरुले उठाएका प्रश्नको जवाफमा के-के भने !

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.