Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बेथानका १२ सय ३२ घरधुरीलाइ रामेछाप कांग्रेसको राहात

Milan Ghimire by Milan Ghimire
June 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
बेथानका १२ सय ३२ घरधुरीलाइ रामेछाप कांग्रेसको राहात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २८,

रामेछाप । रामेछापको सुनापति गाउपालिकामा नेपाली कांग्रेसको सक्रियतामा राहात वितरण गरिएको छ ।

गाउँपालिकाको बेथान-४ मा अबस्थित भ्वासां च्यारिटी अस्पतालको पहलमा दातृ निकाएको सहयोगमा १२ सय ३२ घरधुरीलाई खाद्ययन्न वितरण गरिएको नेपाली कांग्रेस जिल्ला कार्या समिति रामेछापका पार्टी प्रवक्ता नारायण खड्काले जानकारी दिए ।

उनका अनुसार जिरा मसिनो ३० केजी बराबरको चामल एक घरधुरी बराबर १ बोराका दरले सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । फोटो नारायण खड्का

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रधानमन्त्री ओली आज सांसदहरुले उठाएका प्रश्नको जवाफमा के-के भने !

Next Post

१५ वर्षीय बालिकामाथि बलत्कारको प्रयास गरि फरार अभियुक्त पक्राउ

Next Post
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

१५ वर्षीय बालिकामाथि बलत्कारको प्रयास गरि फरार अभियुक्त पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.