Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१५ वर्षीय बालिकामाथि बलत्कारको प्रयास गरि फरार अभियुक्त पक्राउ

Milan Ghimire by Milan Ghimire
June 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २८,

रामेछाप । १५ बर्षिय बालिका माथि जबरजस्ती करणी गर्ने खोज्ने एक युवक पक्राउ पोरेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका वडा नं ५ खनियापानीका २० वर्षीय कृष्ण कोइराला हुन ।

छिमेकी रञ्जिता खडकामाथि बलात्कार गर्न खोज्ने क्रममा प्रतिकार गरेपछि ज्यान नै लिन हेतुले बालिकामाथि खुकुरी प्रहार गरेका थिए । बालिका उनको हमलाबाट सश्क्त घाइते भएकी थिइन् । उनको काठमाडौं स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ ।

पक्राउ परेका कोइरालालाई बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जनता भ्वाइसलाइ जानकारी दिए । उनी फरार भएको १२ दिनपछि फरार भएकै ठाउँबाट पक्राउ गरिइएको हो । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बेथानका १२ सय ३२ घरधुरीलाइ रामेछाप कांग्रेसको राहात

Next Post

एसइई परीक्षा नलिने : १२ कक्षामा राष्ट्रिय स्तरको परीक्षा लिने मन्त्रिपरिषदको निर्णय,

Next Post
एसईई परीक्षाको विकल्प प्रस्तुत

एसइई परीक्षा नलिने : १२ कक्षामा राष्ट्रिय स्तरको परीक्षा लिने मन्त्रिपरिषदको निर्णय,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.