Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका कृषकहरुलाइ कांग्रेसले दियो कृषि औजार : राज्यको प्राथमिकतामा परेन्न किसान

Milan Ghimire by Milan Ghimire
June 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका कृषकहरुलाइ कांग्रेसले दियो कृषि औजार  : राज्यको प्राथमिकतामा परेन्न किसान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३०,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका ७० जना कृषकहरुलाइ, कृषी समाग्री हस्तान्तरण गरिएको छ । विपी कोइराला प्रतिष्ठान रामेछापले शुक्रबार कृषकहररलाई कृषि औजार दिएको हो । प्रतिष्ठाले पत्रकार महासंघ जिल्ला शाखा रामेछापलाई १ सय थान मास्क पनि प्रदान गरेको छ ।

विभिन्न समयमा कामको लागि राजधानी लगाएतका विभिन्न ठाउँमा गएकाहरु गाउँफर्कीएकाले कृषि सामाग्री दिएको प्रतिष्ठनका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।

  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो

उनले नेपाल कृषी प्रदान देश भनिदै आएको र अब वास्तबमै कृषी प्रदान बनाउनको लागि, कृषीमा आत्मनिर्भर बन्नको लागि, महामारी पछि देशमा भोकमारीको समस्या आउन नदिन कृषिमा जोड्दिएको बताए ।

प्रतिष्ठनले कृषि पेसाको लागि आवश्यक पर्ने आधारभूत औजारहरु कोदालो, हलो,  हसिया र पुशपालक किसानका लागि आवश्यक पर्ने ठेकी, मदानीलगायतका औजारहरु दिएको हो ।

सामाग्री वितरण अघी कृषि औजरसहित किसानहरुको उपस्थितिमा शान्तिपूर्ण र्याली पनि गरिएको थियो । र्यालीलाइ समापन गर्दै  नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले किसानहरुले बालिलाउने समयमा लकडाउनका कारण बिउ, रासयनिक मल र कृषि औजरको समेत अभाव झेल्नु परेकाले किसानहरुको दुख सरकारले नहेकेको बताए । उनले किसानहरु राज्यको प्राथमिकतामा नपर्नु दुखद् पक्ष भएको बताएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा ३६० जनाको पिसिआर टेस्ट, ३ को रिपोर्ट पोजेटिभ,

Next Post

रामेछापमा : ११८ जना क्वारेन्टिनमा, ८६७ जनाको आरडिटी परीक्षण

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछापमा : ११८ जना क्वारेन्टिनमा, ८६७ जनाको आरडिटी परीक्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...