Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ७९ लाख पुग्यो, मृतकको संख्या ४ लाख ३२ हजार

Milan Ghimire by Milan Ghimire
June 14, 2020
in समाचार, स्वास्थ्य
0
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३२

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ । एजेन्सी

कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु

विश्वभर ७८,८५,००० ४०,४९,७६८ ४,३२,६३८

१. अमेरिका २१,४२,२२४ ८,५४,१०६ १,१७,५२७
२. ब्राजिल ८,५०,७९६ ४,३७,५१२ ४२,७९१
३. बेलायत २,९४,३७५ – ४१,६६२
४. इटाली २,३६,६५१ १,७४,८६५ ३४,३०१
५. फ्रान्स १,५६,८१३ ७२, ८०८ २९,३९८
६. स्पेन २,९०,६८५ – २७,१३६
७. मेक्सिको १,४२,६९० १,०४,९७५ १६,८७२
८. बेल्जियम ५९,९१८ १६,५४७ ९,६५०
९. भारत ३,२१,९६३ १,६२,४३९ ९,२०४
१०. जर्मनी १,८७,४२३ १,७२,२०० ८,८६७
११. इरान १,८४,९५५ १,४६,७४८ ८,७३०
१२. क्यानाडा ९८,४१० ५९,३५४ ८,१०७
१३. रसिया ५,२८,९६४ २,८०,०५० ६,९४८

                                                                                      –एएफपी#corona

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २२ पुग्यो

Next Post

ब्रेकिङ : मन्थलीमा मिनिट्रक दुर्घटना

Next Post
ब्रेकिङ : मन्थलीमा मिनिट्रक दुर्घटना

ब्रेकिङ : मन्थलीमा मिनिट्रक दुर्घटना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.