Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काठमाडौंमा थपिए ५ जना कोरोना संक्रमित

Milan Ghimire by Milan Ghimire
June 15, 2020
in समाचार, स्वास्थ्य
0
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०१

रामेछाप । सोमबार काठमाडौंमा थप ५ जना कोरोना संक्रमण थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित मिडिया ब्रिफिङका धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा एक जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा एक जना र पाटन स्वास्थ्य रोग प्रतिष्ठानमा ३ जना काठमाडौं निवासीमा कोरोना पुष्टि भएको बताए ।

नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । जसमा ४७१ जना महिला र ५७४० जना पुरुष छन् । file photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज ४५१ जनामा कोरोना पुष्टि : ६२११ जना पुग्यो संख्या

Next Post

सदरमुकाम दिक्तेल बजारको रुपमा परिवर्तन हुदै

Next Post
सदरमुकाम दिक्तेल बजारको रुपमा परिवर्तन हुदै

सदरमुकाम दिक्तेल बजारको रुपमा परिवर्तन हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.