Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को कहाँ पुगे ?

Milan Ghimire by Milan Ghimire
June 16, 2020
in समाचार
0
कोरोना कोषमा रामेछाप प्रहरीको मात्रै १ लाख ७० हजारभन्दा बढी सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २,

काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ती एसपीको सरुवा गरेको हो।  तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्। कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन्।

भक्तपुरमा तारादेवी थापा, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नवीनराज राई,  उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन् ।

त्यस्तै, पाल्पामा दीपकराज खरेल, पुर्वी नवलपरासीमा दीपक रेग्मी, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, बाँकेमा ओमबहादुर राणा, धनकुटामा गोविन्द अधिकारी र डोटीमा डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन्।

हेर्नुहोस् को कहाँ पुगे ?
विवरण हेर्न यो लिङ्कमा थिच्नुहोस्

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रदेशहरुको बजेट : सबैभन्दा ठूलो बागमतीको, सानो सुदूरपश्‍चिमको, कती-कती छ हेर्नुहोस्

Next Post

विश्वभर ८१ लाख संक्रमित,२४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिए

Next Post

विश्वभर ८१ लाख संक्रमित,२४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.