Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बेलायतमा कोरोना भाइरसको औषधी पत्ता लाग्यो,

जनता भ्वाइस by जनता भ्वाइस
June 17, 2020
in समाचार, स्वास्थ्य
0
बेलायतमा कोरोना भाइरसको औषधी पत्ता लाग्यो,
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ३,

काठमाडौ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को औषधि पत्ता लागेको छ । सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने बेलायतका स्वास्थ्य विज्ञहरूले बताएका छन्।

यसले भेन्टिलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एकजनाको जीवन जोगाउने देखिएको विज्ञहरुले बताएका छन्। यो औषधि केही अघि पत्ता लागेको भए करिब पाँच हजार मानिसको अकाल मृत्यु रोक्न सकिने पनि बिबिसीलाई उद्धृत गर्दै बेलायतका स्वास्थ्य विज्ञहरुले जनाएका छन् । 

मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित यो नयाँ खालको औषधि नभएको र खासै महँगो पनि नभएको उनीहरुले बिबिसीसँग भनेका छन्। यो पुरानो र सस्तो खालको स्टेरोइड हो। खासगरी यसले उच्च सङ्ख्यामा कोभिड १९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिन सक्ने ठानिएको छ। स्रोत बिबिसी,

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप आइपुगेका स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना सम्बन्धी दिए निर्देशन (भिडियो सहित)

Next Post

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

Next Post
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.