Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डकैती समुहलाइ सहयोग गरेको आरोप लागेका डीएसपी ढुंगेलको निलम्बन फुकुवा

Milan Ghimire by Milan Ghimire
June 17, 2020
in राष्ट्रिय समाचार, समाचार
0
डकैती समुहलाइ सहयोग गरेको आरोप लागेका डीएसपी ढुंगेलको निलम्बन फुकुवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०३

रामेछाप । डकैती समुहलाइ सहयोग गरेको आरोप लागेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलको निलम्बन फुकोवा हुने भएको छ । यसअघी उनलाइ काठमाडौं जिल्ला अदलतले साधाराण तारेखमा रिहा गर्न आदेश दिएको थियो । उनलाइ गएको २०७६ चैत २६ मा डकैती गर्ने समुहलाइ सघाएको आरोप लागेको हो ।

अदलातले सफाइ दिएपछि उनको गिलम्बन फुकुवा हुने पक्का भएको हो । उनले रानीबारीमा भएको डकैतीका अभियुक्त विकाश श्रेष्ठसंग बारम्बार फोन सम्पर्क गरिएको ठहर गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखआले ढुंगेललाइ निलम्बित गरेको थियो । उनले रामेछापमा रहेर काम गर्दा जिल्लाको अपराधिक गतिविधीलाइ निकै न्युनिकरण गरेका थिए ।

यता ढुंगेलले भने डकैतीसंग अपराधिक समुहबारे जानकारी लिनका लागि आफ्नो कुराकानी हुने गरेको बताउदै आएका थिए । अब अदालतले सफाइ दिएसंगै उनले प्रहरी प्रधान कार्यालोयमा निलम्बन फुकुवाका लागि निवेदन दिनेछन् । त्यस्पछि प्रहरी प्रशान कार्यालयले गृह मन्त्रालयलाइ निलम्बन् फोकोवाको लागि पत्राचार गर्नेछ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

धरहारा निर्माणको गतिमा आइसोलेशन बनाउँदैछ, मन्थली नगरपालिका (भिडियो सहित)

Next Post

बिजुलीको नयाँ महशुल : डेडिकेटेड र ट्रंकलाइन हट्यो (मूल्य सूचीसहित)

Next Post
बिजुलीको नयाँ महशुल : डेडिकेटेड र ट्रंकलाइन हट्यो (मूल्य सूचीसहित)

बिजुलीको नयाँ महशुल : डेडिकेटेड र ट्रंकलाइन हट्यो (मूल्य सूचीसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.