असार ०३
रामेछाप । डकैती समुहलाइ सहयोग गरेको आरोप लागेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलको निलम्बन फुकोवा हुने भएको छ । यसअघी उनलाइ काठमाडौं जिल्ला अदलतले साधाराण तारेखमा रिहा गर्न आदेश दिएको थियो । उनलाइ गएको २०७६ चैत २६ मा डकैती गर्ने समुहलाइ सघाएको आरोप लागेको हो ।
अदलातले सफाइ दिएपछि उनको गिलम्बन फुकुवा हुने पक्का भएको हो । उनले रानीबारीमा भएको डकैतीका अभियुक्त विकाश श्रेष्ठसंग बारम्बार फोन सम्पर्क गरिएको ठहर गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखआले ढुंगेललाइ निलम्बित गरेको थियो । उनले रामेछापमा रहेर काम गर्दा जिल्लाको अपराधिक गतिविधीलाइ निकै न्युनिकरण गरेका थिए ।
यता ढुंगेलले भने डकैतीसंग अपराधिक समुहबारे जानकारी लिनका लागि आफ्नो कुराकानी हुने गरेको बताउदै आएका थिए । अब अदालतले सफाइ दिएसंगै उनले प्रहरी प्रधान कार्यालोयमा निलम्बन फुकुवाका लागि निवेदन दिनेछन् । त्यस्पछि प्रहरी प्रशान कार्यालयले गृह मन्त्रालयलाइ निलम्बन् फोकोवाको लागि पत्राचार गर्नेछ । file Photo