Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिजुलीको नयाँ महशुल : डेडिकेटेड र ट्रंकलाइन हट्यो (मूल्य सूचीसहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 17, 2020
in समाचार
0
बिजुलीको नयाँ महशुल : डेडिकेटेड र ट्रंकलाइन हट्यो (मूल्य सूचीसहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ०३,

रामेछाप । नेपाल विद्युत निमयन आयोगले बिजुलीको शुल्क निर्धारण गरेको छ । बुधबार उक्त आयोगले विद्तको नयाँ मूल्य निधारण गरेको हो । यही असार १ गत देखि लागु हुने गरि नयाँ महशुल दररेटमा लागु गरिएको हो । लागु गरिएको महसुलमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ।

सिंगल फेजको तल्लव भोल्टेज (२३० भोल्ट) को बिजुली प्रयोग गर्ने घरायासी उपभोक्ताले महिनामा १० किलोवाट घण्टासम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरेपुग्छ । तर यही फेजमा १५ एम्पिएरकमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ । ३० एम्पिएर मा ७५ रुपैयाँ शुल्क र ५ रुपैयाँ प्रतिकिलोवाट शुल्क लाग्ने छ। ६० एम्पिएरमा १२५ रुपैयाँ शुल्क र प्ततिकिलोवाट घण्टाको ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ।

सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने छ।

बिजुलीको उपभोग शुल्क निर्धारण गर्दा शुरुमा १ देखि १० युनिटसम्म, त्यसपछि प्रत्येक क्यापअनुसारको युनिटमा मूल्य निर्धारण गर्दै जोड्दै जानुपर्ने छ। उदाहरणका लागि सिंगल फेजको लाइनबाट बिजुली लिएर महिनामा चार सय युनिटभन्दा धेरै खपत गर्ने ग्राहकका लागि न्यूनतम शुल्क १७५ रुपैयाँ शुरुमा बिलमा जोडिन्छ।

  • १-२० युनिट: प्रति युनिट ३ रुपैयाँ = ६० रुपैयाँ
  • २१-३० युनिट: प्रति युनिट ६.५० रुपैयाँ= ५८.५ रुपैयाँ
  • ३१-५० युनिट: प्रति युनिट ८ रुपैयाँ= १५२ रुपैयाँ
  • ५१-१५० युनिट: प्रति युनिट ९.५० रुपैयाँ = ९४०.५ रुपैयाँ
  • १५१-२५० युनिट: प्रति युनिट १० रुपैयाँ=९९० रुपैयाँ
  • २५१-४००युनिट: प्रति युनिट ११ रुपैयाँ=१६३९ रुपैयाँ

यस्तै आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइन भन्ने भिन्न भिन्न शुल्क खारेज गरिदिएको छ। यसअघि देशमा लोडसेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिंदै आइएको थियो। पछिल्लो समय लोडसेडिङ हटेपनि शुल्क कायमै रहेको भन्दै उद्योगीहरुले सरकारको आलोचना गर्दै आएका थिए।

मूल्य सुची हेर्नलाइ याहाँ किल्क गर्नुहोस्
https://drive.google.com/file/d/1k-jvYNTkYBotOs4sYKHXFITOGIjLleAf/view
फोटो काठमाडौं बजारको रातीको समयमा बिजुली बलेकोको झलमल्ल फाइल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

डकैती समुहलाइ सहयोग गरेको आरोप लागेका डीएसपी ढुंगेलको निलम्बन फुकुवा

Next Post

थप ५८६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७१७७

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

थप ५८६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७१७७

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.