Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने

Milan Ghimire by Milan Ghimire
June 18, 2020
in शिक्षा, समाचार
0
त्रिविले विज्ञान, मानविकी र शिक्षा संकायको नतिजा यसै हप्ता प्रकाशित गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ४

काठमाडौं । विद्यार्थीहरुले यतिका समय सम्म पनि त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले परीक्षाको नतिजा प्रकाशित नगरेको भन्दै गुनासो गरिरहेको बेला त्रिविले स्नातक तहको तीन संकायको परिक्षा नतिजा यसैहप्ता भित्र प्रकाशित गर्ने भएको छ ।

त्यसका लागि सबै तयारी भइसकेकाले यो हप्तामा विज्ञान, मानविकी र शिक्षा संकायको परीक्षाको परिणाम प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

परीक्षा नियन्त्रक  जोशीले लकडाउनले समयमा रिजल्ट प्रकाशित गर्न नसकेको बताउँदै उनले भने,‘लकडाउनले गर्दा समयमा रिजल्ट प्रकाशित गर्न सकेनौँ। अहिले सबै तयारी गरिसकेकाले विज्ञान,मानविकी र शिक्षा संकायको यो हप्ताभित्र प्रकाशित हुन्छ।’

स्नातक तहको बिबिएसको रिजल्ट भने जेठ ३२ गते नै प्रकाशित भइसकेको छ ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली नगरपालिकाले गर्यो सबै कर्मचारीको कोरोना बिमा

Next Post

रामेछापमा ८० प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न : विद्यार्थीको भर्नामा भने चुनौती,

Next Post
रामेछापको चण्डेश्वरी माविमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

रामेछापमा ८० प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न : विद्यार्थीको भर्नामा भने चुनौती,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.