Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप एक जनामा मृत्युपछि कोरोना पुष्टि : २३ पुग्यो संख्या

Milan Ghimire by Milan Ghimire
June 20, 2020
in समाचार, स्वास्थ्य
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ६

गुल्मी । नेपालमा थप एक जनामा र्मत्यु पछि कोरोना पुष्टि भएको छ । गुल्मीमा होम क्वारेटिनमा मृत्यु भएको पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।उनी छत्रकोट गाउँपालिका वडा नम्बर ५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो ।
मृत्कमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।मृतक प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो ।

मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय नाघिसकेका छन् ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुंगाको काली गुफा, जहाँ ढुंगामानै गाईको थुन देखिन्छ, हात्तीको सुँड देखिन्छ

Next Post

नोट, नागरिकता र पासपोर्टमा नयाँ निशान छाप धमाधम राख्दै

Next Post
नोट, नागरिकता र पासपोर्टमा नयाँ निशान छाप धमाधम राख्दै

नोट, नागरिकता र पासपोर्टमा नयाँ निशान छाप धमाधम राख्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.