Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नोट, नागरिकता र पासपोर्टमा नयाँ निशान छाप धमाधम राख्दै

Milan Ghimire by Milan Ghimire
June 20, 2020
in समाचार
0
नोट, नागरिकता र पासपोर्टमा नयाँ निशान छाप धमाधम राख्दै
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter
असार ०६

काठमाडौं । हिजो संसदबाट निशान छाप संशोधन गर्ने प्रस्ताव पारित भएसंगै अब नयाँ निशान छाप प्रयोगमा आएको हो । नयाँ निशान छाप प्रयोगमा आएपछि नोट, नागरिकता र पासपोर्ट पनि परिवर्तन गर्नुपर्ने भएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले लेटरप्याड, नागरिकता छपाई धमाधम भैरहेको छ । उनका अनुसार पासपोर्टमा पनि अब नयाँ निशान छाप्नुपर्नेछ ।

त्यसैगरी सय रुपैँयाको नोटमा रहेको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने भएको छ । निशान छाप नयाँ लागू भएसँगै सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्समा पनि लोगो परिवर्तन गर्नुपर्ने भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

थप एक जनामा मृत्युपछि कोरोना पुष्टि : २३ पुग्यो संख्या

Next Post

रामेछापका ३ जनामा कोरोना पुष्टि

Next Post
नेपालमा कोरोना जित्नेको संख्या १ सय १६, आज ११ जना डिस्चार्ज

रामेछापका ३ जनामा कोरोना पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.