असार ०६
रामेछाप । शनिबार रामेछापमा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो थपिएका ३ सय बढी संक्रमितमा रामेछापका ३ जनामा कोरोना पुष्टि भएको हो ।
जसमा एक महिला र २ जना पुरुष छन् ।

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४
लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com
कानुनी सल्लाहकार : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक : कुमार श्रेष्ठ