Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप १७६ जनाले जिते कोरोना (विवरणसहित)

Milan Ghimire by Milan Ghimire
June 20, 2020
in समाचार, स्वास्थ्य
0
कोरोना पुष्टि भएका रामेछापका पुरुषको पहिचान खुल्यो : खाँडादेवी राकाथुमका स्थानिय भएको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ६,

काठमाडौं । आज थप १७६ जना संक्रमितले कोरोना भाइरस जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपाल कोरोना भाइरस संक्रमण जित्नेको कूल संख्या १ हजार ५ सय ७८ जना रहेको छ। मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिरहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर जानकी बाँकेबाट ४१ जनाले कोरोना जितेको छन् ।

यसैगरी सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट १३ जना, कोसी अस्पतालबाट १० जनाले कोरोना जितेका छन् ।

यो पनि पढ्नुहोस्
रामेछापका ३ जनामा कोरोना पुष्टि
रामेछापका ३ जना सहित ३३१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ८६०५

सुर्खेतबाट २४ जना, कोरोना विशेष अस्पताल दाङबाट, ५ जना, मनहरी आइसोलेशनबाट ६ जना, डडेलधुरा अस्पतालबाट २ जना, अछाम अस्पतालबाट ५ , दार्चुला अस्पतालबाट २, डोटी अस्पतालबाट ९ जना, धनगढीबाट ८ जना टीकापुर अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकल कलेजबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुर अस्पताल चितवनबाट ६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

डिस्चार्ज हुनेमा १८ महिला र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी दिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जनता भ्वाइस डट कम आजदेखि अंग्रेजी संस्करणमा पनि

Next Post

आज पुष्टि भएका कोरोना संक्रमित सबै लिखु तामाकोशीका : जिल्लामा कूल संक्रमितको संख्या २६ पुग्यो

Next Post
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि

आज पुष्टि भएका कोरोना संक्रमित सबै लिखु तामाकोशीका : जिल्लामा कूल संक्रमितको संख्या २६ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.