असार,७ बिमल प्रसाद पाेख्रेल
प्युठान । प्युठानकाे झिमरुक गाउपालिका दुईमा होम क्वारेन्टाइनमा बसेकि एक जनाको बालिकाके शनिबार ज्यान गएको छ ।भारत बाट आई स्थानिय क्वारेन्टाइनको बसाई पछि होम क्वारेन्टाइनमा बसेकि झिमरुक गाउँपालिका वडा नं २ बादिकोट कि ११ वर्षीय बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिए ।
उनी पहिलेदेखि नै मृगौला ,मुटु रोग र ब्लोड क्यान्सरको बिरामी रहेकि र १७ दिन पहिले भारतबाट उपचार गराई आएकाले उनलाई होम क्वारेन्टाइनमा राखिएको ३ दिन पछि मृत्यु भएपनी
उनमा आरडीटी जाँच गर्दा नेगेटिभ आएको र उनको स्वाब सङ्कलन गरी
कोरोना परिक्षण गरिने झिमरुक गाउँपालिकाका स्वास्थ्य प्रमुख बिकास केसी बताए । fole Photo





