असार ७,
काठमाण्डौ । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटमा ग्रहण सुरु भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा ग्रहणको मध्य र २ बजेर २३
मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्नेछ ।
आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिनेछ । सूर्यग्रहण नाङ्गो आँखाले नहेर्न खगोलविदको सुझाव छ ।

![रामेछापमा : दुइ महिनामा ८ लाख राज्वश्व संकलन,९८२ सवारी कार्बाहीमा [फोटोसहित]](https://i0.wp.com/janatavoice.com/wp-content/uploads/2020/06/chakiing01.jpg?resize=75%2C75&ssl=1)



