Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा : दुइ महिनामा ८ लाख राज्वश्व संकलन,९८२ सवारी कार्बाहीमा [फोटोसहित]

Milan Ghimire by Milan Ghimire
June 21, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा :  दुइ महिनामा ८ लाख राज्वश्व संकलन,९८२ सवारी कार्बाहीमा [फोटोसहित]
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०७

रामेछाप । रामेछाप जिल्लामा गत २ महिनाको अवदिमा करिब ८ लाख राज्वश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी रामेछापका प्रमुख रामेश्वार पाण्डेका अनुसार गत चैत्र ११ गते यता वन्दाबन्दीको समयमा सो रकम संकलन भएको हो ।

उनका अनुसार असार ७ गते अर्थाज आज सम्ममा ७ लाख ७७ हजार ५ सय रुपैयाँ राज्वश्व संकलन भएको छ । सो रकम बन्दाबन्दीको समयमा ट्राफिक नियमको उल्लङगन गर्ने, सवारी लाइसेन्स नभएकाहरुले सवारी चनाउने, मोटरसाकलमा ३ जना जोखिम पूर्ण यात्रा  गर्ने, खाद्ययनको गाडीमा बन्दाबन्दीको समयमा ३ देखी ४ जना लुकिछिपी आवत्जावत गर्ने,  ओभरलोड ओसारपसार गर्ने लगायतका कार्वाहीमा संकलन भएको हो ।

त्यस्तै बन्दाबन्दीको समयमा ९ सय ८२ सवारी साधान कारबाहीमा परेका हुन ।

फोटो हेर्नुहोस्
फोटो : मिलन बि.क जनता भ्वाइस

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

खण्डग्रास सूर्यग्रहण सुरु, [Live Video]

Next Post

रामेछापमा : तरकारी तथा फलफुल नियमित आयात सुरु, प्रजिअ शर्माद्वारा केन्द्र र स्थानिय सरकारको बचाउ

Next Post
रामेछापका तरकारी ब्यवसायी आन्दोलित, तरकारी बजार अनिश्चित कालका लागि बन्द

रामेछापमा : तरकारी तथा फलफुल नियमित आयात सुरु, प्रजिअ शर्माद्वारा केन्द्र र स्थानिय सरकारको बचाउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...