Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा : तरकारी तथा फलफुल नियमित आयात सुरु, प्रजिअ शर्माद्वारा केन्द्र र स्थानिय सरकारको बचाउ

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका तरकारी ब्यवसायी आन्दोलित, तरकारी बजार अनिश्चित कालका लागि बन्द
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ०७

रामेछाप । रामेछाप जिल्लामा बाहिरी जिल्लाबाट आयात हुने फलफुल तथा तरकारी आयात नियमित गर्न सुरु गरेको छ । बाहिरी जिल्लाबाट आयात हुने फलफुल तथा तरकारी आयात नियमित गर्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्तपाठकले जनता भ्वाइसलाइ जनाकारी दिए । बन्दाबन्दीको समयमा सो कार्या पूर्ण रुपमा रोक लगाइएको थियो ।

प्रहरी प्रमुख वसन्त पाठक

उनका अनुसार हाल जुन्सुकै तरकारी, फलफुल, खाद्ययन्नका यातायातहरु निर्वाध रुपमा चल्न थालेको छन् । उनका अनुसार दैनिक १ सयभन्दा धेरै सवारी आवत्जावत गरि रहेका छन् । उनिहरुलाइ देशको कुनै पनि स्थानबाट आउन जान रोकक्षेक नभएको उनले बताए ।

कोरोना संक्रमण जिल्लामा बढी रहेको समयमा सवारी निर्वाध रुपमा चलेका हुन । जिल्लामा हालसम्ममा २६ जनामा कोरोना संक्रमण देखिएको छ । यध्यपी उनीहरु सबै भारतबाट आएका हुन । जिल्लाको सदरमुकाम मन्थली बजारमा पनि नागरिकहरु बिना सुरक्षा, भौतिक दुरी बिनानै बजारमा निर्वाध रुपमा हिडिरहेका छन् । यसले नागरिकहरुको दैनिकी भने सामान्या बन्दै गएको छ तर कोरोनाको जोखिम भने उच्च देखिन्छ ।

यसरी बचाउ गर्छिन सरकार र स्थानिय तहको प्रजिअ शर्मा       
रुद्रादेवी शर्मा प्रमुख जिल्ला अधिकारी, रामेछाप

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बजारको अवस्था हेर्दा कोरोना छैन जन-जीवन सामान्य देखिन्छ तर कोरोनाका संक्रमित त दैनिक बढेको बढै छन् त (जिल्लामा) भन्ने प्रश्नमा स्थानिय तथा केन्द्र सरकारको बचाउ गर्छिन । उनले भनिन- कोरोना बढेको छ तर लामो समयसम्म गरिएको बन्दाबन्दीले ब्यापारीहरुलाइ समस्या पारेको छ । त्यसैले फेरी हामी यसलाइ कडा बनाउने तर्फपनि तत्काल सोचेका छैनौ, कोरोना संक्रमित बढेको हो अब सरकार पनिलाइ पनि गाह्रो छ थोरै संक्रमितहरु भएको जिल्लामा सरकारले पनि स्थानिय तहले गर्छ भनी ध्यान नदिएको पनि हुन सक्छ, रामेछाप जिल्लामा अरु जिल्लाको तुलनामा कम छ, सरकारी स्रोत साधानको पनि कमि हुन सक्छ त्यसैले अहिले जिल्लाका सबै स्थानिय तहको सक्रियतामा जिल्लामा कोरोना नियन्त्रणमा लिन सकिने दाबी गरिन् ।

उनका अनुसार अब जिल्लाका सबै पालिकासहरुले एक्लै सम्भव नभएर सामुहिक क्वारेन्टिन तथा आइसोलेशन कक्षा स्थापना गर्ने तयारी गरि रहेका छन् । उनका अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि सबै नागरिकहरुले सावधानी र सुरक्षाका उपाएहरु अप्नाए कोरोना नियन्त्रणमा लिन सकिन्छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा : दुइ महिनामा ८ लाख राज्वश्व संकलन,९८२ सवारी कार्बाहीमा [फोटोसहित]

Next Post

यातायात व्यावसायी र मजदुर सडक आन्दोलनमा जाने दिन आउन सक्छ

Next Post
यातायात व्यावसायी र मजदुर सडक आन्दोलनमा जाने दिन आउन सक्छ

यातायात व्यावसायी र मजदुर सडक आन्दोलनमा जाने दिन आउन सक्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...